साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुनीभर यसलाई डस्यो

Nepal Telecom ad

तिम्रो छोरो सुटुक्क भट्टीमा पस्यो आमा
झड्का पानी खान थ्याच्च बस्यो आमा ।

प्रष्टै देखिन्छ मायाको चर्तिकला अहिले
तरुनीको पासोमा राम्ररी फँस्यो आमा ।

अन्त कतै गाको छैन बास यहीँ छ
हात्ती, गैंडा सरासर यहीँ खस्यो आमा ।

बचेराकी आमा भगाउला जस्तो छ
एक दिन अँगालोमा च्याप्प कस्यो आमा ।

नछोडेपछि अब काला सर्प सर्पिनीले
बुझे भो जुनीभर यसलाई डस्यो आमा ।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x