साइबर अपराध सम्बन्धी सचेतना सामग्री

….नीतिका कुरा

Nepal Telecom ad

तिम्ले अति नै गर्यौ दलनीतिका कुरा
कस्तो सजिलै गर्यौ छलनीतिका कुरा

जैले नि कुरा गर्यौ विजुली नबल्नुको
कैले र कहाँ गर्यौ ? जलनीतिका कुरा

पर्खुन् जनता रुँदै सयसाल फैसला
निर्णायक भै रहे बलनीतिका कुरा

सम्झ्यौ उपदेश याँ कहिले र बुद्धका ?
बिर्स्यौ र त याँ भए कलनीतिका कुरा

तिम्रै तकरारले खति भाछ ‘राज’ यो
आऊ सबले गरौँ हलनीतिका कुरा ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के पाउँछौ ?

के पाउँछौ ?

पोष्टराज चापागाइँ
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x