नीतिका कुरा
तिम्ले अति नै गर्यौ दलनीतिका कुरा कस्तो सजिलै गर्यौ छलनीतिका कुरा । जैले नि कुरा गर्यौ
पुरा पढ्नुहाेस्जो सुकै सुइँकिनै पर्छ क्यारे !
मुक्त छ को र याँ चुइँकिनै पर्छ क्यारेअन्तत बाँसमा ! टुइँकिनै पर्छ क्यारे ! लाख करोड
पुरा पढ्नुहाेस्बुढो बुढै हो
दारी ! कटाए पनि बुढो बुढै हो चस्मा सजाए पनि बुढो बुढै हो त्यो ओइलेको कमल
पुरा पढ्नुहाेस्नाकाबन्दी गरी राख् तँ
साथ अन्तै मोड्छौं हामी नाकाबन्दी गरी राख् तँ हात तेरो छोड्छौं हामी ! नाकाबन्दी गरी राख्
पुरा पढ्नुहाेस्राम बन्दै आयो हराम….
कोही मलाई मुख हिस्स पार्दै फोस्रो बदाम भन्थेकोही तँलाई घन ठोक्नु पर्ने काँचो फलाम भन्थे सोध्थे
पुरा पढ्नुहाेस्सुइँक्यायो इन्टरनेटले
बाँधेर चुइँक्यायो इन्टरनेटलेसंसार टुइँक्यायो इन्टरनेटले । मेरो खबर आयो है पलमै अबमेसेज हुइँक्यायो इन्टरनेटले । छोरी
पुरा पढ्नुहाेस्लास पुर्नेहरूले नै !!
खै शहीद मानेको ? शिर झुक्नेहरूले नै देश दुख्छ ठानेनन् ! घाउ दुख्नेहरूले नै । हो
पुरा पढ्नुहाेस्मजाक भो जिन्दगीमा
जे जे भो दर्दनाक भो जिन्दगीमा यौटा भद्दा मजाक भो जिन्दगीमा । भेट्दा हाँस्थी कलेजकी एक
पुरा पढ्नुहाेस्

पोष्टराज_चापागाइँ
























