साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जो सुकै सुइँकिनै पर्छ क्यारे !

Nepal Telecom ad

मुक्त छ को र याँ चुइँकिनै पर्छ क्यारे
अन्तत बाँसमा ! टुइँकिनै पर्छ क्यारे !

लाख करोड वा अरबकै धाक देऊ
हात खुला गरी लुइँकिनै पर्छ क्यारे !

चील उडेसरी जब उडी जान्छ प्राण
सास पखेरु भै हुइँकिनै पर्छ क्यारे !

जीव भए यहाँ अमर क्वै हुन्न यार
जन्म हुने सबै घुइँकिनै पर्छ क्यारे !

भिक्षुक हौ कुनै कि जगको ‘राज’ वीर
आखिर जो सुकै सुइँकिनै पर्छ क्यारे !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के पाउँछौ ?

के पाउँछौ ?

पोष्टराज चापागाइँ
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x