साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नियत

Nepal Telecom ad

अर्काको गोलो चिल्लो ढाडमा,
आफ्नो ढाडले घ्याच्च घुचेटी
उसको रहर होस् नहोस्
पेल्दै, ठेल्दै धकेल्दै
खाल्डोमा लगेर जाक्ने
यी क्यारमका गोट्टी देख्दा
यस्तो लाग्छ,
पक्कै पनि
कि हाम्रा नेता यिनका गुरु हुनुपर्छ
या यिनी हाम्रा नेताका
हैन भने,
यौटै नियत, सँगै सिकेका
समकक्षी हुनुपर्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जादु

जादु

सागर काफ्ले
मयाँको भोक

मयाँको भोक

सागर काफ्ले
तपाइँ पनि हो ??

तपाइँ पनि हो ??

सागर काफ्ले
बि ह्याप्पी

बि ह्याप्पी

सागर काफ्ले
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x