साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरक्षामा निदाएको सरकार

Nepal Telecom ad

साहुकोमा बन्धकी घरवार राखेर
हिड्नु छ थाप्लोमा व्यवहार राखेर ।

ऊ सगौरव आफू जोगि हुँ भन्छ
गोजिभरि हात–हतियार राखेर ।

जीवनभर प्यासीभै तड्पिन्छ मान्छे
के फाइदा भो आँगनमा इनार राखेर ।

यो देशले स्विकारेको इतिहास छैन
जो हिँडेको छ युगिन विचार राखेर ।

हामी निस्फ्रीक्रिसँग सुतिरहेका छौँ
सुरक्षामा निदाएको सरकार राखेर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x