साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैसा त हो नि !

Nepal Telecom ad

के छैन पा’को ? पैसा त हो नि
जाबो ! नभा’को पैसा त हो नि

आफ्ना नि भेटें बैरी नि भेटें
जैले हरा’को पैसा त हो नि

आए कयौं ती पाकेट मार्ने !
मर्नै नआ’को पैसा त हो नि

जो जो गए थे हाँसी गए थे
रोएर गा’को पैसा त हो नि

भाग्यै डुबेमा संभाल्छ कस्ले ?
डुब्ने दशाको पैसा त हो नि

धक्का नि खाएँ धोका नि खाएँ
खाँदै नखा’को पैसा त हो नि

ऊ पादरी होस् वा होस् पुजारी
उस्ले फका’को पैसा त हो नि

लाएँ सिएरै ! बाचें दिएरै !!
माग्दै चला’को पैसा त हो नि

यो शुभ्र धर्ती ! रच्दा खुदाले
मैलो बना’को पैसा त हो नि !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के पाउँछौ ?

के पाउँछौ ?

पोष्टराज चापागाइँ
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x