साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढो बुढै हो

Nepal Telecom ad

दारी ! कटाए पनि बुढो बुढै हो
चस्मा सजाए पनि बुढो बुढै हो

त्यो ओइलेको कमल झैं फुलेको
लट्टा ! रँगाए पनि बुढो बुढै हो

दाँतै लगाऊ जति अनार जस्ता
ती दाँत लाए पनि बुढो बुढै हो

दामी सुगन्धी अतर बासनाले
काखी बसाए पनि बुढो बुढै हो

छाती डँडाल्नो कुम र पाखुरामा
टाटू ! बनाए पनि बुढो बुढै हो

गिर्दो जवानी छ भर के बुढाको
कन्यै लठ्याए पनि बुढो बुढै हो

जे जे खुवाऊ छिन जवान बन्ने
यार्चा ! खुवाए पनि बुढो बुढै हो !!

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के पाउँछौ ?

के पाउँछौ ?

पोष्टराज चापागाइँ
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x