साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुन राष्ट्रकै भो खति !

Nepal Telecom ad

बाच्दा पोख्छ घ्रिणा कयौ मन यहाँ, मर्दा प्रशंसा बढी
बाँच्दा राक्षस ठान्छ त्यै मरिदिँदा, मान्छन् त द्यौतासरी ।
निन्दा बन्दछ वर्तमान सबको, भूतै छ प्यारो किन ?
यस्तो तुच्छ परम्परा अब हटोस्, भन्दैन मान्छे किन ?।।१।।

मान्छेको प्रतिभा र तागत कला, जे छन् क्षमा धैर्यता
मान्छे हो गर सत्य तारिफ सधैं, बाँच्दा र हाँस्दा सदा ।
द्यौता नै नबनाइद्यौ मरिदिदा, ओठे प्रशंसा अति
बाँच्दा खालि लखेटिए कति यहाँ, जो राष्ट्रकै भो खति ।।१।।

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x