साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नीतिका कुरा

Nepal Telecom ad

तिम्ले अति नै गर्यौ दलनीतिका कुरा
कस्तो सजिलै गर्यौ छलनीतिका कुरा ।

जैले नि कुरा गर्यौ विजुली नबल्नुकै
कैले र कहाँ गर्यौ जलनीतिका कुरा ।

पर्खे जनले रुँदै सयसाल फैसला
निर्णायक भै रहे बलनीतिका कुरा ।

सम्झ्यौ उपदेश रे ! कहिले र बुद्धको
बिर्स्यौ र त भो यहाँ कलनीतिका कुरा ।

तिम्रै छल बुद्धिले खति भाछ ‘राज’ यो
बिन्ती अब ता गरौँ हलनीतिका कुरा !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के पाउँछौ ?

के पाउँछौ ?

पोष्टराज चापागाइँ
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
नासो सबै फिर्ता दिएँ

नासो सबै फिर्ता दिएँ

मन्दिरा मधुश्री
0
Would love your thoughts, please comment.x
()
x