साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुइँक्यायो इन्टरनेटले

Nepal Telecom ad

बाँधेर चुइँक्यायो इन्टरनेटले
संसार टुइँक्यायो इन्टरनेटले ।

मेरो खबर आयो है पलमै अब
मेसेज हुइँक्यायो इन्टरनेटले ।

छोरी कति हराए मत्लव के र याँ
आमा नि सुइँक्यायो इन्टरनेटले ।

नर्बे रुस इटाली जर्मन छोड ती
नेपाल घुइँक्यायो इन्टरनेटले ।

हाँसौँ म कति साथी फेसबुकमा अझै
ढल्केर पुइँक्यायो इन्टरनेटले ।

काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के पाउँछौ ?

के पाउँछौ ?

पोष्टराज चापागाइँ
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x