साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मजाक भो जिन्दगीमा

Nepal Telecom ad

जे जे भो दर्दनाक भो जिन्दगीमा
यौटा भद्दा मजाक भो जिन्दगीमा ।

भेट्दा हाँस्थी कलेजकी एक मैयाँ !
शङ्काको थाकथाक भो जिन्दगीमा ।

खाटो के थ्यो ! पियारको के बताऊँ
सम्झे दुख्ने तलाक भो जिन्दगीमा ।

मेरो गल्ती भए प्रिये ! माफ माग्छु
आफ्नो गल्ती नढाक भो जिन्दगीमा ।

छैनौ कोही र ‘राज’को बात बोल्ने ?
उस्को बोली अवाक भो जिन्दगीमा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के पाउँछौ ?

के पाउँछौ ?

पोष्टराज चापागाइँ
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x