साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पानीमुनिको आकाशबाट

Nepal Telecom ad

उम्रिनुअघि बिउमा, तनाव हुन्छ
उम्रेपछि मौसमको, दवाव हुन्छ ।

हिँडेर उकालोतिर, बग्दैन पानी
ओरालोतिरै पानीको, लगाव हुन्छ ।

डाक्टरका छोराछोरी, रोगी बिरामी
बत्तीमुनि उज्यालोको, अभाव हुन्छ ।

बच्चा हो उभिन खोज्छ उभिँदा लड्छ
हिँडेपछि पाईलामा, जवाफ हुन्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x