साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल मुक्तक १४

Nepal Telecom ad

पर्खाइ
एउटा समाजवाद आउँछ भनी
कम्यनिष्टमा कुरी बस्या छ ।
अर्कोचाहिँ खाँटी प्रजातन्त्र ल्याउँछु भन्दै–
काँग्रेसमा पर्खीपर्खी बस्या छ ।

चाहना
मनभित्रबाट चिहाई नहेर
चस्सचस्स मुटु दुःख्छ ।
हृदयको ढोका बन्द नगर–
किनकि मिलनको लागि बाटो सुक्छ ।

जुलुस
गीत गाउँन पनि जुलुस शैली
प्रीत लाउन पनि जुलुस शैली ।
आफ्ना कुरा माथि पार्न–
जहाँ पनि दवाव शैली ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x