साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेला–बेला छटाउँछ सरकार

Nepal Telecom ad

चिनीमा विष मिसाएर चटाउँछ सरकार
मान्छे मरेपछि राहत पठाउँछ सरकार ।

मर्ने बेला कमिलाको प्वाँख आउँछ भन्थे
त्यसैले त बेला–बेला छटाउँछ सरकार ।

अन्यौलताको कुहिरोले गाउँ सहर ढाकेपछि
दौडी कुुहिरो भन्दै नाङ्लो ठटाउँछ सरकार ।

महिलाको स्वाभिमानमा हुुकुमी लात हान्दै
बलत्कारी सजाय घटाउँछ सरकार ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x