साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

१.
फूलहरू यहीँ फुल्छन् त्यसैले सुवास हो माटो
अन्न पनि यहीँ फल्छ त्यसकारण गाँस हो माटो,
धरती छोडी जानेहरू जति माथि पुगुन् तर,
आखिर यहीँ आउनुपर्छ सबको अन्तिम वास हो माटो ।

२.
महफिल त्यहीँ जम्छ,जहाँ सुरापान हुन्छ
नपिउनेलाई कसले पुछ्ने, पिउनेकै शान हुन्छ
कैयौँलाई यसैले नै उडाएर लगिसक्यो,
सम्हालेर पक्र साथी, प्यालाभित्र तुफान हुन्छ ।
चन्द्रनिगाहपुर, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोकान

पाँच ठोकान

हरिकृष्ण काफ्ले
पाँच ठोक्तक

पाँच ठोक्तक

हरिकृष्ण काफ्ले
हजुर !

हजुर !

हरिकृष्ण काफ्ले
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x