जताजता मह मिल्छ, उतै उतै चाट्नुस् हजुर पोशाक लाउनुस् दौरा सुरुवाल, देशभक्ति छाँट्नुस् हजुर {{read_more}} आसेपासे जम्मा गर्नुस् भोज गर्नुस् भतेर गर्नुस्, यता देश भोकै सुत्छ, उता रिबन काट्नुस् हजुर ।
चन्द्रनिगाहपुर
Δ
Fitkauli