साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भव्य कार्यक्रम

Nepal Telecom ad

मञ्चभरि अतिथि height=
श्रोता चाहिँ ऊ र म {{read_more}}

उनको कार्यक्रम
उनै प्रमुख अतिथि
विशिष्ट अतिथि विशेष अतिथि
उनकै बाबुको सराद्धे
उनकै भोज उनै भोक्ता
श्रोता चाहिँ ऊ र म ।

वैरागी सङ्गठन अनुरागी सङ्गठन
जेठा सङ्गठन कान्छा सङ्गठन
तास सङ्गठन उपहास सङ्गठन
आदि आदि मञ्चभरि अतिथि
श्रोता चाहिँ ऊ र म ।

भित्र धेरै बिल्लाहरू
बाहिर धेरै गिल्लाहरू
अरुलाई च्यालेन्ज
विद्वान् पनि उनै, वरिष्ट पनि उनै
धाक पनि उनै रवाफ पनि उनै
कस्तो भव्य कार्यक्रम 
बितरणै बितरण
प्रमाण पत्रमा ठेलमठेल हस्ताक्षरहरू
मादल पनि उनकै डम्फू पनि उनकै
श्रोता चाहिँ ऊ र म ।

झापा
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x