साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई मट्याङ्ग्रा

Nepal Telecom ad

एक
पहाडले बाटो छेक्यो भने पहाड बोक्न सकिन्न क्यारे
उर्लेर सुनामी आयो भने सुनामी रोक्न सकिन्न क्यारे
नसोध्नु मलाई कि म किन सडकमा भागिरहन्छु
कुकुरले टोक्न आयो भने कुकुरलाई टोक्न सकिन्न क्यारे !

दुई
मनमा त लागेको हो साँच्चैको लोकतन्त्र आए हुन्थ्यो
पहिलेभन्दा मिली सबले एकता–गीत गाए हुन्थ्यो
बन्दमा अवज्ञा गर्नै नपाइने यस्तो जमाना आएपछि
कतैबाट अब पहिल्यै बन्दको लोडसेडिङ पाए हुन्थ्यो ।
हाल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उत्खनन

उत्खनन

सरूभक्त
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x