साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यापार चलाउन

Nepal Telecom ad

सहज होला बरु देश र सरकार चलाउन
कठिन रैछ त्यसरी घर व्यवहार चलाउन ।

देशको यस्तै चाला भए अबोध बच्चालाई
उचित होला तालिम दिनु हतियार चलाउन ।

बेला बेला कृत्रिम अभाव सृजना नगरी त
असम्भव नै भा छ यहाँ बजार चलाउन ।

यो सहरमा अभावले टाउको टेक्यो जब
बाध्य भइन् चेली यौवन व्यापार चलाउन ।

भन्नेले त भन्छन् माया प्रेम केही नि होइन
माया नै चाहिन्छ आखिर संसार चलाउन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x