साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गजबको जल

Nepal Telecom ad

सिकुटेका घ्याम्पे भुँडी रातो पीरो गाला
खोल हेर्दा सुकिलो छ धन्दा सबै काला ।।

मन्को मैलो नपखाली मन्दिर मात्रै धाउँदा,
जल हैन ढलका धनी हाम्रा नदी नाला ।।

मान्दा मान्दै मर्यादामा बस्न नसक्नाले,
पुतला भो आकृति चैं जुत्ता चप्पल माला ।।

चञ्चली भै लक्ष्मी जागिन् अल्छी विष्णु सुत्दा,
सुन्दरीका भाइ–भदा साहेवका साला ।।

पहिरनका पारखीले तोडे परम्परा,
सारी चोली समेत वने माकुराका जाला ।।

ताज लाईन् तरुणीले तानामाना खोली,
लेक बेशी ढाक्छन् अरे दुई वित्ताका टाला ।।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x