साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रघाती चुन्यौ फेरि

Nepal Telecom ad

बाटो काटी हिँड्न थाल्यौ तिनकै कुरा सुन्यौ फेरि
टुप्पो चढाई फेद हान्ने अन्तर्घाती चुन्यौ फेरि

क्ुरै खाने कुरै लाउने गालपारा चिन्दाचिन्दै
सम्बन्धमा भाँजो हाल्ने खुराफाती चुन्यौ फेरि ।

सिद्धान्तका डिङ् हाँक्ने बुख्याँचालाई बुझ्दा बुझ्दै,
सत्ता पाउँदा सती जाने आत्मघाती चुन्यौ फेरि ।

रामनामीको फेटा गुथी जेथा लुट्ने जान्दा जान्दै
चमत्कारको बुटी बेच्ने जनघाती चुन्यौ फेरि ।

अस्मिताको बेपार गर्ने कारोबारी भन्दा भन्दै,
घरआँगनकै बैना बुझ्ने राष्ट्रघाती चुन्यौ फेरि ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x