साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पश्चाताप

चाेरहरू त पटकपटक राजा हुँदारहेछन् !

Nepal Telecom ad
तिमी लाटा राजा स्व. वीरेन्द्रको आज जन्मदिन !
तिमीलाई ‘वीरे चाेर देश छाेड् ….!” भनियाे !
अहिले पश्चाताप छ ।
तिमी चाेर थिएनाै,
एकचोटि राजा भयाै र
अकालमा मारियाै ।
चाेरहरू त पटकपटक राजा हुँदारहेछन् !
‘चाेरहरूकाे रजाइँ’ देखियाे !
अहिले पश्चाताप छ ।
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x