साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निकाल्नै पर्ने दाँत

Nepal Telecom ad

सचिवालयको मिटिङ् भोलि ३ बजेसम्मको लागि स्थगित भएपछि सत्तापक्षीय कँ’णहरू “रिफ्रेस्मेन्ट“को लागि रेष्टुरेन्टतिर छिर्छन् । रिफ्रेस्मेन्ट राति अबेरसम्मै चल्छ । कँ’ण खादुरामको जीउ ठेगानमा हुँदैन, कँ’ण छद्मप्रसादले उनको घरको गेटसम्मै उनलाई गाडीबाट छोडिदिएर फर्कन्छन् । खादुरामले ’रतू !’ ’ए रतू !!’ भन्दै चिच्यार्इ रहन्छन् । छिमेकका कुकुर भुक्न थालेपछि बल्ल पत्नी रतिकलाले भुन्भुनाउँदै आएर गेट खोलिदिन्छिन् ।

भोलिपल्ट, मिटिङ् शुरू हुनुभन्दा अघि–

छद्मप्रसाद : अभिवादन है कँ’ण ! के छ..! रतिकला मेडमले केही त गर्नुभएन नि ?

खादुराम : छैन, छैन, खास त्यस्तो केही छैन…. यी दुइटा दाँत त मलाई यसै पनि 
निकाल्नै पर्ने थ्यो…!!

संयोग कस्तो भने, 
त्यसै दिन महिला हिंसा अन्त्य दिवस !!!
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x