साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रिन्सिपल उवाच

Nepal Telecom ad

विज्ञापन

भाइ !
तिम्रो विहेमा आउन नभ्याए पनि
शुभकामनासहित उपहार मैले दिएको छु,
तिम्रो चाँडै ‘जुडवा’ सन्तान जन्मियोस् !
फेरि पनि तिमीलाई एकपटक
मैले यही आशीर्वाद दिएको छु !

अनि भाइ–
अचेल मैले पनि एउटा बोर्डिङ्ग स्कूल खोलेको छु
एउटा भए आधा निःशुल्क,
दुइटा भए एउटा ‘फ्री’
भर्ना मेरै बोर्डिङ्गमा गर्नू
तिम्री श्रीमतीकोे गर्भको त्यो बच्चालाई
आजैदेखि ‘एडभान्स’ पनि दिएको छु ।

चन्द्रगढी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

कृष्ण सुवेदी ‘निराकार’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x