साइबर अपराध सम्बन्धी सचेतना सामग्री
खड्गकुमारी र तारानाथ सुवेदीका सुपुत्र कृष्ण सुवेदी २०२० भदौ ७ गते तीनपाटन, सिन्धुलीमा जन्मिनुभएको हो । स्नातकसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएका सुवेदी हाल झापा निवासी हुनुहुन्छ र शिक्षण सेवाबाट निवृत हुनुहुन्छ । ‘काख’ शीर्षकको मुक्तक रचना प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएका सुवेदीको पहिलो कृति ‘तीतो सत्य’ (२०५९) प्रकाशित भएको थियो । लेखनाथ पुस्तकालय, चन्द्रगढीका अध्यक्ष सुवेदीका झण्डै आधादर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् । सम्पर्क : ९८४२६२६५६६
तीन ठोक्तक

तीन ठोक्तक

१. आमाले भन्थिन् बाबु भोकै नबस नुनभात भए पनि अघौंजी खाऊ ! बाबाले भन्थे बाबु अक्षर

पुरा पढ्नुहाेस्
नेता उवाच

नेता उवाच

न त मसँग कुनै कला छ न त मेरो राम्रो गला छअचम्म ! मलाई थाहा छैनयति

पुरा पढ्नुहाेस्
म कसो गरौँ ?

म कसो गरौँ ?

उनी विज्ञ छन्उनलाई नबोलाउँदा मञ्चकै अपमान हुन्छ, तिनलाई पनि कसरी नबोलाउँ ?तिनी दानी र दयालु छन्साँघुरा–अप्ठ्यारामा

पुरा पढ्नुहाेस्
प्रिन्सिपल उवाच

प्रिन्सिपल उवाच

विज्ञापन भाइ !तिम्रो विहेमा आउन नभ्याए पनि शुभकामनासहित उपहार मैले दिएको छु,तिम्रो चाँडै ‘जुडवा’ सन्तान जन्मियोस्

पुरा पढ्नुहाेस्
विजुली

विजुली

मेरो घरमा ‘सूर्य’अस्ति पनि दिनभरि आयोहिजो पनि दिनभरि आयोआउँदा रित्तै आएन ‘सूर्य’अँगालो भरी उज्यालो बोकेर आयो,भित्र–बाहिर

पुरा पढ्नुहाेस्
ठोक्तक

ठोक्तक

कति मीठो त्यो जुलेबी कतै छैन दुलो,बनाउनेल बिना दुलो रस कसरी हुल्यो,यस्तै ठट्टा गर्थो हाम्रो हर्के

पुरा पढ्नुहाेस्
छोरी

छोरी

भमरा भमराउँछन्, छोरी क्याम्पस गएपछिचिलले झैं टिपि लान्छन्, रूप राम्रो भएपछि । रूपमा कमसल छोरी, कत्ति

पुरा पढ्नुहाेस्