साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोरी

Nepal Telecom ad

भमरा भमराउँछन्, छोरी क्याम्पस गएपछि
चिलले झैं टिपि लान्छन्, रूप राम्रो भएपछि ।

रूपमा कमसल छोरी, कत्ति गर्दा नि बिक्दैनन्
रूपका राम्री छोरी, माइतमा धेर् टिक्दैनन् ।

गिद्धले झैं सबै घेर्छन्, छोरी राम्री देखेपछि
छोरी पनि पर हुन थाल्छे, प्रेम–पत्र लेखेपछि ।

छोरीको रूप बिग्रन्छ, बि.ए., एम.ए. थालेपछि
रूप घट्छ बुद्धि बढ्छ, पि.एच.डि.मा लागेपछि ।
त्यसैले–
शीलवती छोरी जन्मे, पढुञ्जेल पढाउँनू
रूपवती छोरी जन्मे, शीघ्र डोली चढाउँनू ।
चन्द्रगढी–१, केन्द्रमोड, झापा
९८४२६२६५६६ (डुलुवा फोन)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

कृष्ण सुवेदी ‘निराकार’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x