साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म कसो गरौँ ?

Nepal Telecom ad

उनी विज्ञ छन्
उनलाई नबोलाउँदा
मञ्चकै अपमान हुन्छ,
तिनलाई पनि कसरी नबोलाउँ ?
तिनी दानी र दयालु छन्
साँघुरा–अप्ठ्यारामा तिनको धेरै गुन छ
कार्यक्रम जेसुकै होस्–
राजनीतिमा लागेको
मेरो सानो साथी पनि
मञ्चमै जान पाए हुन्थ्यो ! भन्छ,
म कसो गरौँ ?
कुर्सी सीमित छ मञ्चमा
बोलाउन त मलाई सबैलाई मन छ !

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

कृष्ण सुवेदी ‘निराकार’
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x