साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाहिन्न भारती निगाहा

Nepal Telecom ad

लुच्चो छिमेको खुब गर्छ डाहा
नेपालमा खोज्दछ पार्न हाहा !!

लायो तगारो सब मार्ग थुन्दै
त्यागेर बन्धुत्व भयो ठिमाहा !!

खोस्यो सबै नै अधिकार हाम्रो
गोता दियो व्यर्थ हुँदै रिसाहा !!

थ्यौँ एक धर्मी अनि वर्ण एकै
ठान्दै छ बेग्लै किन त्यो फटाहा !!

जैलेसुकै भो अति हस्तक्षेप
धुर्त्याइँ गर्दैछ अझै मिचाहा !!

स्वाधीन यो देश झुकेन कैल्यै
चाहिन्न ऐले पनि क्यै निगाहा !!

पुरानो नैकाप, काठमाडौँ
हालः न्युयोर्क, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x