साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोदीको डायरी

Nepal Telecom ad

मभन्दा नि प्यारो छ को भन्नलाई
दिएँ साथ भन्ने बुझून् भन्नलाई
तुमारा हमारा हटाओ दिलों से
मितेरी लगाओ सभी लोग मिल्के

भनी फूर्ति लाएँ उता डुल्न जाँदा
मिठो मेजमानी उतै खानुपर्दा
गरे खूब सत्कार माने मलाई
निकै उच्च व्यक्तित्व ठाने मलाई

थिए झुस्स दारी र सेतै कपाल
लगाएर कुर्था गरेँ लौ कमाल
मभन्दा ठुलो व्यक्ति कोही थिएन
शताब्दी भरी नै कतै देखिएन

भनेझैँ गरेथे मलाई विचारा
नपाएर पत्तो नयाँ दाँत दारा
म ब्वाँसो हुँ भन्ने चिनेनन् कसैले
तिखा दाँत दारा नदेख्दा सबैले

अहो ! देश नेपाल मैले कन्याएँ
बनी मित्रजस्तै सबै अल्मलाएँ
बिचारेर मौका म पर्खी बसेथेँ
मिल्यो दाउ ऐले र नङ्ग्रा धसेथेँ

चिथोर्नै नपाई कराए सबै नै
चिनेछन् कि क्या हो डराए सबै नै ।

जुरोपानी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x