सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

उता बुबाले

Nepal Telecom ad

डेरी म कुर्छु गाई पाल्छन् उता बुबाले
रायो म किन्छु लौका फाल्छन् उता बुबाले ।

छोरो लुगा बदल्दै हिककड्ने हरेक हप्ता
त्यै एक जीर्ण भोटो टाल्छन् उता बुबाले ।

बत्ती गई अँध्यारोमा बस्न बाध्य हामी
निर्धक्क भै दियालो बाल्छन् उता बुबाले ।

छोरा बिहानसम्मै घुर्ने भएर अल्छी
झन् देव आरती नै थाल्छन् उता बुबाले ।

छोरो पढेर नामी संसार हाँक्न खोज्ने
भै क्लान्त बालुवा पो चाल्छन् उता बुबाले ।

सुर्खेत

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शहीदको गुनासो

शहीदको गुनासो

वासुदेव पाण्डेय
नव-भस्मासुर

नव-भस्मासुर

वासुदेव पाण्डेय
विद्रूप वर्तमान

विद्रूप वर्तमान

वासुदेव पाण्डेय
के विश्वविद्यालय ?

के विश्वविद्यालय ?

वासुदेव पाण्डेय
नियति र देश

नियति र देश

वासुदेव पाण्डेय
कहाँ सुन्थ्यो र सत्ताले

कहाँ सुन्थ्यो र सत्ताले

वासुदेव पाण्डेय
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'