साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपना झुराझुरा

Nepal Telecom ad

जति कुरा गरे पनि ठूला सधैं आफ्नै कुरा
जति राम्रा हुन् अरुका मान्नु अरे बुरा ।

जैले पनि मिलजुलको खेल खेल्दाखेल्दै
सपनाहरू जनताका कैले हुन्नन् पुरा ।

यताउता जतासुकै सिकन्दरकै नारा
पराजित मानवका सपना झुराझुरा ।

आजादीका खस्रा नारा सुन्दा कान थाके
फुटाएरै भाइभाइ आफू सुन्दरी र सुरा ।

जागेपछि जनार्दन तिम्रो होस् खुल्ला
भन्छ ‘विवश’ यस्तो राज हुन्छ साह्रै बुरा ।

आँखिभुइँ– ८, संखुवासभा
हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x