साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोट माग्दा खाको कसम भुल्ने नेता

Nepal Telecom ad

भोट माग्दा खाको कसम भुल्ने तिमी कस्ता नेता ?
लाज पचाई कुर्सीमाथि झुल्ने तिमी कस्ता नेता ?

शब्दका ती व्यञ्जनले मख्ख पा¥यौ जनतालाई !
विश्वासमा पर्दा झारी डुल्ने तिमी कस्ता नेता ?

चिल्ला भयौ नेता तिमी सोमरसले तिर्खा मेट्यौ !
सोमरसको नशाभित्रै घुल्ने तिमी कस्ता नेता ?

जुनै वादी आए पनि गरिबको चुलो चिसै !
आफ्नो मात्र नौलो ढोका खुल्ने तिमी कस्ता नेता ?

ऋण माथि ऋण थप्यौ देशवासी भोकै नाङ्गै !
पराईको आँगनमा फुल्ने तिमी कस्ता नेता ?
‘सत्यतथ्य’ जनवरी २०१४ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x