साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहिद सपना, घूस-हिस्सा डकारी

Nepal Telecom ad

पोलेका छौ सहिद सपना, घूस-हिस्सा डकारी
बोलेका छौ सहिद-बिपना, लूट-किस्सा खकारी ।
सामन्ती कै नटखट चल्यो, सर्बहारा सताई
झुक्दै हिड्छौ, मुलुकभरको अस्मिता नै गुमाई ।१।

छैनन् हाम्रा, घर-जमिनमा, भव्य-उद्योगशाला
मात्रै हामी, पर-मुलुकका, भिर्दछौ उग्र-माला ।
बेच्यौ हाम्ले सहिद जतिको, कीर्ति वा मान-शान
हामी स्वार्थी, झुट-कूट लिदै,बिर्सियौ स्वाभिमान ।२।

मात्रै हाम्रा वचन मधुरा, पेटमा छन् विशाणु
हामी ठूला, अब त कहिल्यै, क्यै गरी हुन्न सानु ।
फुट्ने लुट्ने, नियति कहिल्यै, सप्रने हैन बानी
कुट्छौ हामी, सहिद-बिपना, ओठका मात्र रानी ।३।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x