साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुँदैन

Nepal Telecom ad

नुहाएर गधा, गाई हुँदैन
अङ्कमाल गर्दैमा, भाइ हुँदैन !!

आवश्यक पर्छ, बयलको यहाँ
पालेर बोकाले, दाइँ हुँदैन !!

फुलेकै भए नि, पहेँलै रंगमा
आलीको बोके झार, जाई हुँदैन !!

पियाएर दुध, पाली सापलाई
सम्झिदैमा आफू, धाई हुँदैन !!

छरेर मुस्कान, कुटिल चालमा
ममताले बोल्दैमा, साई हुँदैन !!

नौ डाँडा पारि, हुँदैमा के भो र
आत्मीय भए, पराई हुँदैन !!

नुहाएर गधा, गाई हुँदैन
अङ्कमाल गर्दैमा, दाइ हुँदैन !!

नागार्जुन न.पा.– ११, भिमढुङ्गा, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x