साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कार्टुनिष्ट राईको निधन

Nepal Telecom ad

कार्टुनिष्ट तथा ग्राफिक डिजाइनर बिलाश राईको ४४ वर्षको उमेरमा ८ फागुनमा भारतको कालेबुङ अस्पतालमा निधन भएको छ । राई पछिल्लो समयमा हिमाल मिडियामा आवद्ध थिए ।

दाजीलिङको सिलगुडीबाट प्रकाशित हुने सुनचरी दैनिकबाट व्यावसायिक कार्टुनिष्ट पेशामा आएका दार्जीलिङ निवासी बिलाश सामाजिक विकृतिलाई व्यङ्ग्यचित्रमा उतार्न सिपालु थिए । हिमाल मिडिया अन्तरगतका प्रकाशनहरूमा उनका धेरै कार्टुनहरू प्रकाशित भएका छन् ।

कार्टुनिस्ट राईको असामयिक मृत्युले नेपाली कार्टुनकलामा अपूरणीय क्षति भएको छ । राईको असामयिक निधनप्रति हिमाल मिडिया प्रा.लि.ले आफू स्तब्ध भएको जनाएको छ ।

फित्कौली डटकम मृतकको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x