लामाे समयदेखि फित्काैली डटकममा हास्यव्यङ्गय कार्यक्रम तथा साहित्यिक कार्यक्रमका समाचार एवम् रिपाेर्ट लेखनमा संलग्न ।
वास्तविक डाँकाहरू को हुन् ?
“अमेरिकाको एउटा बैंक लुट्ने क्रममा लुटेराले कराउँदै भन्योः “कोही हलचल नगर्नू । यो पैसा राज्यको हो
पुरा पढ्नुहाेस्भवानी खतिवडालाई ‘कवि शिरोमणि लेखनाथ पुरस्कार’
काठमाडौँ, २०८० मङ्सिर १८ । कवि तथा नियात्राकार भवानी खतिवडालाई ‘कवि शिरोमणि लेखनाथ पुरस्कार’ अर्पण गरिने
पुरा पढ्नुहाेस्मिश्रलाई बज्जिका साहित्य संगमले गर्यो सम्मानित
रौतहट, ०८० मङ्सिर १ । बज्जिका भाषा र साहित्यको विकास तथा विस्तारमा योगदान पुर्याएवापत संचारकर्मी कुमार
पुरा पढ्नुहाेस्कृति सार्वजनिक गर्दै जन्मदिन मनाइयाे
पोखरा, ०८०, कार्तिक ३० । मुक्तकमणि तीर्थराज अधिकारीले आफ्नो पछिल्लो कृति सार्वजनिक गरेर जन्मदिन मनाएका छन्
पुरा पढ्नुहाेस्संस्मरणकार अप्सरा पुडासैनीलाई ‘शिवसावित्री सम्मान’
रौतहट, ०८० कार्तिक २७ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जयन्तीको अवसरमा रौतहटको चन्द्रनिगाहपुरमा बाराकी साहित्यकार अप्सरा
पुरा पढ्नुहाेस्छायाँदेवी चेतनाथ गजल पुरस्कार समर्पण
काठमाडाैं, ०८० कार्तिक २५ । छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७८ र २०७९ हिजो प्रदान गरिएको छ
पुरा पढ्नुहाेस्साहित्यसदनमा महाकवि देवकाेटाकाे ११३ औँ जन्मजयन्ती र रचना वाचन
काठमाडौँ- नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा अनेक किस्सा सुनाउँदै स्रष्टाहरूले बिहीबार उनको ११५ औँ जन्मजयन्ती
पुरा पढ्नुहाेस्‘चूडाप्रसाद चौलागाईँ : व्यक्तित्व र कृतित्व’ सार्वजनिकीकरण
काठमाडौं, २०८० कात्तिक १८ । अनुशीलन नेपालको आठौँ प्रकाशन ‘चूडाप्रसाद चौलागाईँ : व्यक्तित्व र कृतित्व’ शीर्षकको
पुरा पढ्नुहाेस्कलासाहित्य डटकम प्रतिष्ठानको वार्षिकोत्सवमा कविता गोष्ठी
काठमाडौं, ०८० कार्तिक १७ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको १६ औं वार्षिकोत्सवको अवसरमा एनएलजी विशेष शान्ति
पुरा पढ्नुहाेस्अप्सरा पुडासैनीलाई शिवसावित्री स्मृति सम्मान
राैतहट, ०८० कात्तिक १३ । महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीकाका अवसरमा शिवसावित्री प्रतिष्ठान तथा बुढ्यौली साहित्य समाज
पुरा पढ्नुहाेस्