साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के तिमीले पत्यायौ ?

Nepal Telecom ad

घामसँगै झुल्किने तिमी
बादल बीचै अलमलियौ
जूनसँगै मुस्काउने तिमी
औँशीको रातमै बिलायौ ।

भन्न त के के भन्थ्यौ तिमी
याद सबै मेरा भुलायौ
समय सापेक्ष रहिछ्यौ तिमी
बिगतलाई सहजै पन्छायौ ।

फूलको न मतलब थियो तिमीलाई
बोटलाई त जरैदेखि पल्टायौ
सुनमा पनि सुगन्ध खोजी
कोहिनुर हिरा लत्यायौ ।

कस्तो रैछ तिम्रो कर्म
के के न पाउन बृन्दावन छोडी
रणभूमी चै आफूले हत्यायौ !
यस्तो होला भनेर मैले त पत्याउनै सकिन
के तिमीले पत्यायौ ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x