साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हालत सुध्रिएको छैन अझै !

Nepal Telecom ad

यतातिर टाल्न खोज्यो उता भ्वाङ पर्छ,
खै,यो नाथे जिन्दगीले के के गर्छ गर्छ ।

छोरो साह्रै बुद्धिमान छ मेरै गोत गयो,
पिंधबाट दुलो पार्छ माथिबाट भर्छ ।

चिन्नै गाह्रो श्रीमतीलाई मेरै पहिरन ला’छ !
पलाउँछ कि दाह्री पनि अब एउटै डर छ ।

अहिल्यैदेखि झुटो बोल्न खप्पिस छे छोरी,
के नजानोस् ! छिमेकैमा मन्त्रीज्यूको घर छ ।

क्या बलियो बालुवाको पुल बाँध्यो भाइले !
तर्छ अब निर्धक्कले त्यसले ’सागर’ तर्छ ।।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x