साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो जमाना

Nepal Telecom ad

सुन्दैन भन्दा कुनै, कस्तो जमाना हरे ।
गर्दैन धन्दा कुनै, कस्तो जमाना हरे ।

कंगाल बन्दै गए, जन्ता सबै हेर त्यो,
छोड्दैन चन्दा कुनै, कस्तो जमाना हरे ।

बाँच्नै न मर्नै सके, भन्दा कतै मर्छु क्वै,
खै काँ छ फन्दा कुनै, कस्तो जमाना हरे ।

गाह्रो छ संसारको, गन्ती बुझी सक्छ को,
उल्टो नगन्दा कुनै, कस्तो जमाना हरे ।

होसै कहाँ खुल्छ त्यो, मूर्खै छ जो आफनै,
खाल्डो नखन्दा कुनै, कस्तो जमाना हरे ।

खलङ्गा– ९, सल्यान
हालः मैतीदेवी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x