साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुट्नीति

Nepal Telecom ad

प्रधानमन्त्री सम्बन्ध सुधार्न छिमेकी राष्ट्रको भ्रमणमा हिँडे भन्ने खबरले ग्याँसको हण्डरबाट मुक्ति पाउने आशाका साथ श्रीमतीले सोधिन्–

“बाबा, यसपटकको भ्रमणमा नेपालले कस्तो कुटनीति अवलम्बन गर्ला हँ ? मालिक–मालिकको जस्तो सम्बन्ध कायम गर्ला त ?”

“आशीर्वादले मालिक बन्न सकिँदैन, आज्ञाकारी दासमात्र बन्न सकिन्छ भनेर थाहा नपाउने मान्छे मालिक बन्न सक्तैन । त्यसैले मालिक वार्ताको त आसै नगर । फेरि पनि माथिदेखि चपरासी सम्मका पाउमा दाम राखी साष्टाङ्ग दण्डवत गरेर अभयदान माग्ने लम्पसार कुटनीतिको अवलम्बन भने अवश्य हुनेछ ।”

लोग्नेले गाम्भीर्यका साथ पत्नीको आशामाथि तुषारापात गर्यो ।

गौरादह– १२, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x