साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिग्रिए के हुन्छ

Nepal Telecom ad

खेत बिग्रिए डाँडा काडाँ
गोठ बिग्रिए चाँदे पाडा
सन्तान बिग्रिए लाटा गाँडा
भान्सा बिग्रिए चुइने भाँडा
लोग्ने बिग्रिए गाउँ साँडा
स्वास्नी बिग्रिए घर भाँडा
छोरा बिग्रिए गति छाडा
छोरी बिग्रिए गीत छाडा
माछा बिग्रिए चेपागाडाँ
गाडी बिग्रिए वयल गाडा
नेता बुग्रिए देश भाडा
६०१ भय देशको घाडा
गोरू बिग्रिए हानुवा साँडा
गाई बिग्रिए लाल्ति मारा
केटी बिग्रिए होटेल चारा
केटा बिग्रिए पाकेट मारा ।

चितवन, हाल : बहराईन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x