साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कराउँछ

Nepal Telecom ad

जनता भोकै छन्, शासक अघाएर कराउँछ
यो देशको ठूलो मान्छे रक्सी खाएर कराउँछ ।

नहुने हुनु छ सायद, सपना बिग्रेर आयो
रातैपिच्छे जङ्गली स्याल बहुलाएर कराउँछ ।

विद्वान्हरूमा लोभ उस्तै, गुणहरूमा बेगुण फल्छ
आश लाग्दो मान्छे चोकमा लाज पचाएर कराउँछ ।

हरिणको पाठो बिहानै गौँडा तरेर पारि गयो
यता भोको चितुवा सिकार नपाएर कराउँछ ।

उर्लाबारी, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x