साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नफैलाऊ खुट्टा

Nepal Telecom ad

नफैलाऊ खुट्टा, तानिन सक्छ यो
नतन्काऊ छाती, डामिन सक्छ यो ।

भेउ नहोस् कतै, कहाँ छ मथिंगल
मित्रताको नाममा, ताकिन सक्छ यो ।

सुन्दरताको जलप, आँखालाग्दो नहोस्
शेयर बजार भित्र, राखिन सक्छ यो ।

अहंकारको पहाड, थिचिराखेस् सधैं
ठाउँ पाए छिनमै, मातिन सक्छ यो ।

अस्मिताको मृग, लुकी हेर्छन् ब्वाँसा
घाँटी समाई च्याप्प, मारिन सक्छ यो ।

स्वर्गसरि ग्वालटार, नबिगार् है ‘ग्वालटारे’ !
हेक्का गरेस् ल है, भाँडिन सक्छ यो ।

२०७२ फागुन १५
काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x