साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दास हुन्छ

बल्ल मेरो गोरु आएको छ मियोमा अब खलाभरि धानको रास हुन्छ ।

Nepal Telecom ad

दुर्गाप्रसाद ग्वालटारे :

हुन त खुला जङ्गलमा वास हुन्छ
अहँ आजाद हुन्न स्याल दास हुन्छ ।

विदितै छ बहर बुद्ध बन्दैन कहिल्यै
हजुर हैन होक्राँ उसको मिजास हुन्छ ।

पण्डितहरूलाई सुनाइ रहेछु पुराण
गुजुल्टोको पनि त कतै निकास हुन्छ ।

बल्ल मेरो गोरु आएको छ मियोमा
अब खलाभरि धानको रास हुन्छ ।

पहिला त “ग्वालटारे” पो बन्नुपर्छ
तब न ग्वालटारको विकास हुन्छ ।

०००
फागुन २९ २०८०
कौसलटार, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
के नाप्छौ ?

के नाप्छौ ?

दुर्गाप्रसाद ग्वालटारे
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x