साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिकौँ कहाँ ?

हात्ती घोडा जहाज चड्ने आफन्त लाई देखाउनु छ- सिंह भन्दै राँगो चढी कजाउन सिकौँ कहाँ ?

Nepal Telecom ad

दुर्गाप्रसाद ग्वालटारे :

आफ्नो पिठो चामलसँग भजाउन सिकौ कहाँ ?
फूलदानीमा राखी काउसो सजाउन सिकौं कहाँ?

हात माड्दै निहुरिँदै हाकिमको टेबुलसामु
कपटताको लाली घस्तै लजाउन सिकौँ कहाँ ?

मौसम हेरी झण्डा डण्डा चलाउन सिकाउने
मेरा ख्वामित् मौसुफलाई रजाउन सिकौँ कहाँ ?

जय “दुर्गे” को आवाजसँगै आफ्नै नाउँ गुञ्जाउन
रालो हल्लाई हल्लाई घण्ट बजाउन सिकौँ कहाँ ?

हात्ती घोडा जहाज चड्ने आफन्त लाई देखाउनु छ-
सिंह भन्दै राँगो चढी कजाउन सिकौँ कहाँ ?

०००
कौशलटार, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
के नाप्छौ ?

के नाप्छौ ?

दुर्गाप्रसाद ग्वालटारे
जमाना

जमाना

पुरूषाेत्तम सिग्देल
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x