साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रश्न गर्छ

किन वञ्चित गर्‍यौ मेरा सेवाग्राहीहरूलाई ? पशुपतितिर फर्की जेल-नेल प्रश्न गर्छ ।

Nepal Telecom ad

दुर्गाप्रसाद ग्वालटारे :

राँक्किँएर छिनछिनमा समय अचेल प्रश्न गर्छ
कम्ताको छु म नि भन्दै नुनतेल प्रश्न गर्छ ।

पुर्खौं देखि साँचिएका संस्कृति र कलाहरू
यहिँ थिए कहाँ गए भनी बुइँगेल प्रश्न गर्छ ।

राष्ट्रप्रेमी मात्र सक्थे छिर्न मेरो हाताभित्र
अचेल अरू पस्छन् किन टुँडिखेल प्रश्न गर्छ ।

किन वञ्चित गर्‍यौ मेरा सेवाग्राहीहरूलाई ?
पशुपतितिर फर्की जेल-नेल प्रश्न गर्छ ।

ग्वालटारका कुँडा कर्कट देखेपछि आँखा तर्दै
“ग्वालटारे” लाई सुनकोसीको उर्लँदो भेल प्रश्न गर्छ ।

०००
२०८१ भाद्र ९
कौसलटार, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
के नाप्छौ ?

के नाप्छौ ?

दुर्गाप्रसाद ग्वालटारे
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x