साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दोधारमा छु

अरबतिरै लहस्सिए अरबी घोडाहरू गधा रोजूँ कि खच्चर, दोधारमा छु ।

Nepal Telecom ad

दुर्गाप्रसाद ग्वालटारे :

पहरा रोजूँ वा समथर, दोधारमा छु
वसन्त रोजूँ वा पतझर, दोधारमा छु ।

हेर्दाहेर्दै बग्दछन् गैरी खेतहरू
फाँट रोजूँ कि बगर, दोधारमा छु ।

भरिएको छ पेट गुलिया आश्वासनले
नीम रोजूँ कि सक्खर, दोधारमा छु ।

छान्नु छ उस्तै अनुहारका डङ्गुरबाट
बाँदर छानूँ कि बनकर, दोधारमा छु ।

अरबतिरै लहस्सिए अरबी घोडाहरू
गधा रोजूँ कि खच्चर, दोधारमा छु ।

०००
२०७४ असार ९
कौसलटार, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
के नाप्छौ ?

के नाप्छौ ?

दुर्गाप्रसाद ग्वालटारे
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x