साइबर अपराध सम्बन्धी सचेतना सामग्री

औंठाछापहरूको कब्जा

Nepal Telecom ad

\’क\’ ले चिकित्साशास्त्र मा स्नातकतह उत्तीर्ण गर्यो,सेतो कोट लगाउन पायो ।
\’ख\’ ले अंग्रेजीमा स्नातकोत्तर गर्यो, चक-डस्टर समाउन पायो ।
\’ग\’ ले कानुनमा स्नातक गर्यो, कालो कोट लगाउन पायो ।
\’घ\’ ले इन्जिनियरिङमा स्नातक गर्यो, ठूलो स्केल र फिता बोक्न पायो ।
\’ङ\’ ले स्नातक गरी हजारौंबाट दर्जनौंमा छानियो,फाइल बोक्न पायो ।
\’च\’ ले स्नातक गरेर कठोर तालिममा उत्तीर्ण भयो,बन्दुक बोक्न पायो।
\’ज\’ ले राजनीतिशास्त्रमा स्नातकोत्तर गर्यो, तर उसले केही पनि पाएन किनकि सडकदेखि झन्डा, पजेरो र कुर्सीसम्म औंठाछापहरूले कब्जा गरिसकेका थिए ।
टिपनटापन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x