साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन हाइकु

Nepal Telecom ad

१.
न्यायपालिका
देवासुर संग्राम
स्वार्थ को खेल ।

२.
न्यायपालिका
झाँक्रीको ढ्यांग्रो बाजा
प्रयोगशाला ।

३.
न्यायपालिका
सेवाग्रहीको आशा
आकाशे फल ।

४.
न्यायपालिका
भरोषाको सपना
बनाउने को ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुट महिमा

गुट महिमा

भोजराज आचार्य
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x